Comments Add Comment

सलोनकी करिश्मा, तर तस्बिर खिच्न किन मान्नु लाज(हेर्नुहोस् ४ तस्बिर)

salon and karisma
निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेतको करिअर सोचेअनुसार त चम्किएको छैन । तर, नव-नायिका करिश्मा श्रेष्ठकसँगको प्रेम चर्चाले भने उनलाई गसिप बजारमा स्थान दिइरहेकै हुन्छ ।

करिश्मा र सलोन कार्यक्रमदेखि व्यक्तिगत काममा पनि एकसाथ देखिन्छन् । चलचित्र ‘लव-सब’बाट करिअर चम्काउला भनेर सोचेकी करिश्मा फेल खाइन् । उनको नयाँ चलचित्र ‘झिल्के’को छायांकन सकिसकेको छ । शोभितले यो चलचित्र कहिले रिलिज गर्छन् पत्तो छैन ।
salon and karisma jodi
तर, पनि ‘झिल्के’का जोडी एकअर्कालाई साथ दिइरहेका छन् । काठमाण्डौमा केही दिन अगाडि आयोजित एक कार्यक्रममा एकसाथ पुगेको यो जोडीलाई एकसाथ तस्बिर खिच्न भने बहुतै अप्ठ्यारो भयो । विशेषगरि, करिश्माले सलोनसँग तस्बिर खिच्न मानिन् । सलोनसँग तस्बिर खिच्दा फेरि एकपटक प्रेम र अफेयरको चर्चामा घेरिनुपर्छ भन्ने सायद उनलाई थाहा थियो । karisma shrestha
तर, पनि सलोन र करिश्माले एकसाथ आत्मियता साट्दै तस्बिर खिचाए । तर, सलोनसँग सार्वजनिक कार्यक्रममा पुग्ने, प्रेममा पनि डुब्ने तर तस्बिर खिच्न किन लजाउने करिश्मा जी ?salon basnet

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment