Comments Add Comment

बिहेपछि ६ केजी दुब्लाइन् रीमा, ‘उफ् यो मनले गर्नु गर्‍यो’

Rima Bishowkarma (6)
नायिका रीमा विश्वकर्मालाई अहिले ‘उफ् यो मन’ले गर्नु गरेको छ । रीमाले काम गर्न लागेको नयाँ चलचित्रको नाम हो यो । यहि चलचित्रका लागि रीमा ६ केजी घटेकी छिन् ।

यो चलचित्रको छायांकन दार्जलिङमा हुनेछ । चलचित्रलाई सुरेश चन्दले निर्देशन गर्दैछन् । चलचित्रका लागि रीमासँगै यशराज फाइनल भएका छन् । अन्य कलाकार फाइनल भएका छैनन् ।

बिहेपछि हनिमुन मनाउन रीमा बेलायत पुगिन् । बेलायत पुगेर केही दिन अगाडि मात्र फर्किएकी यी सुन्दरीले वैवाहिक जीवन सुन्दर भैरहेको बताइन् । Rima Bishowkarma (2) Rima Bishowkarma (3)
रीमा पति अहिले बेलायतमा नै छन् । उनले पतिलाई मिस गरिरहेको बताइन् । अनी ३ जना बन्ने तयारी कहिले त, रीमाले यो प्रश्नमा मुस्कुराइन् मात्र जवाफ दिइनन् । Rima Bishowkarma (5) Rima Bishowkarma (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment