Comments Add Comment

‘रिलेशन’मा तेक्वान्दो कथा, यस्तो बन्यो ट्रेलर

mahima silwal
समाजमा भएका नकारात्मक कुरालाई हटाउनका लागि तेक्वान्दो खेलले सहयोग गर्न सक्छ भन्ने कथावस्तुमा आधारित रहेर चलचित्र ‘रिलेशन’ तयार भएको छ ।

दीपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दीवाकर डन महर्जन र अमेरिकी ब्ल्याक वेष्ट कृटिना नुनासको मुख्य भूमिका छ । साथमा उपेन्द्र तिमिल्सिना, महिमा सिलवाल, लक्ष्मण विक्रम बस्नेत, सुशिल पोख्रेल चलचित्रका मुख्य कलाकार हुन् ।

चलचित्रमा अमेरिकाको तेक्वान्दो र नेपाली तेक्वान्दोको सम्बन्धलाई देखाउन खोजिएको छ । हलिउड र कलिउडका कलाकारको समेत मिश्रति अभिनय देख्न सकिने यो चलचित्र हलिउडका थिएटरमा पनि रिलिज हुँदैछ ।

बनड्ररस मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा दिवाकर महर्जनको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment