Comments Add Comment

हिमालय एयरलाइन्सको गैह्रीधारामा सेल्स अफिस

Himalay Airlines Corporate Office 3
१३ जेठ, काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले गैह्रीधारामा सेल्स अफिस खोलेको छ । हिमालय एयरलायन्सका उपाध्यष विजय श्रेष्ठले कम्पनीका महाप्रबन्धकलाई पहिलो टिकट हस्तान्तरण गरे ।

हिमालयले यही जेठ १८ गते काठमाडौबाट दोहा नियमित उडान सुरु गर्दैछ । हिमालयले पहिलो १५ दिन हप्ताको ३ दिन उडान गर्नेछ । असारदेखि २ गतेदेखि दैनिक उडान गर्ने हिमालयको योजना छ ।

Himalay Airlines Corporate Office 2 Himalay Airlines Corporate Office

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment