Comments Add Comment

मधेसी मोर्चाद्वारा बजेट भाषण बहिस्कार

Samsad

१५ जेठ, काठमाडौं । आन्दोलनतर संयुक्त लोकतान्धिक मधेसी मोर्चालेे बजेट भाषण बहिस्कार गर्ने भएको छ । व्यवस्थापिका संसदको आज शनिबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

मधेसी मोर्चाले विज्ञप्ति जारी गरेर संसद बैठकमा सहभागी नहुने जानकारी गराएको छ । मोर्चामा आवद्ध संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले अनलाइनखबरसँग भने, ‘विगतमा संसदमा उपस्थित भएर आफ्ना कुरा राखेर बहिस्कार गर्दै आएका थियौं । आजको बैठकमा भने हामी उपस्थित हुँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment