Comments Add Comment

बालाजुमा जगदम्बा सिमेन्टको विशेष कार्यक्रम

jagadamba-pgm
१६ जेठ, काठमाडौं । जगदम्बा सिमेन्टले बालाजुको सासा व्याङक्वेटटमा राजमिस्त्री भेटघाट कार्यक्रम गरेको छ । अवसरमा कम्पनीका इञ्जीनियर निरज मल्लले सुरक्षित तथा दिगो संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जनाकारी प्रदान गरे ।

जगदम्बा सिमेन्टका विक्री प्रबन्धक दिनेश सुवेदिको संयोजकत्वमा भएको कार्यक्रममा सयभन्दा बढी निर्माण कर्मीहरुको उपस्थिति थियो ।

कार्यक्रममा कम्पनीका वरिष्ठ इञ्जीनियर सुनिल पौडेलले प्राविधिकहरुको सल्लाह बमोजिम नै निर्माण दिगो हुने बताए । नव निर्माणको यो महाअभियानमा सबैलाई आ-आफ्नो तहबाट लागि पर्न उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment