Comments Add Comment

यस्तो छ राजा बिरेन्द्रलाई सम्झँदै गाएको गीत

King Bigrendraकाठमाडौं । राजा बिरेन्द्रको बंशनाश भएको १६ वर्षपछि उनकै सम्झनामा नयाँ गीत आएको छ । २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्डमा राजा बिरेन्द्र, रानी ऐश्वर्या, युवाराज दिपेन्द्र लगायत राज परिवारका सम्पूर्ण सदस्य मारिएका थिए ।

उनै राजा बिरेन्द्रको सम्झनामा नितिन गजुरेल, अनिल उप्रेती, रोबिना रायमाझी र मंजिला शर्माले गीत गाएका छन् । गीतमा राजा बिरेन्ऽले मुलुकमा दिएको योगदानको चर्चा गर्दै श्रद्धान्जलि समेत ब्यक्त गरिएको छ ।

भुपेन्ऽ रायमाझीको संगीत रहेको उक्त गीत पिएनपि मिडियाले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment