Comments Add Comment

जहाँ परम्पराको नाउँमा महिलाको औँला काटिन्छ (फोटो फिचर )

dani-tribes-traditions-3_दुनियामा यस्ता केही आदिवासीहरु छन् जसका परम्परा तथा रितिरिवाजका बारेेमा सुन्दैमा हैरान भइन्छ ।

विश्व मानव समुदाय अत्याधुनिक युगमा प्रवेश गरिसक्दा पनि ती आदिवासीहरु अझै पूरानो युगमा बाँचिरहेका छन् र आफ्नै प्रथा र परम्पराको पालना गरिरहेका छन् । यस्तै एउटा अनौठो तर दर्दनाक प्रथाको पालन गरिरहेको आदिवासी हो, इण्डोनेसियाको पपुवामा बस्ने दानी आदिवासी समुदाय ।

dani-tribes-traditions-9_यो आदिवासी समुदायमा परिवारको मुख्य मानिसको मृत्यु भएसँगै परिवारका महिला सदस्यले आफ्नो औँला काटिदिन्छन् । त्यसका साथै महिलाको अनुहारमा माटो पोतिदिने चलन छ । यसरी महिलाको औँला काट्नाले मृतकको आत्माले शान्ति पाउने जनविश्वास उक्त समुदायमा छ ।

औँलालाई काट्नुभन्दा पहिले ३० मिनेटसम्म धागोले बाँधेर राखिन्छ । त्यसपछि काटिएको औलालाई सुकाएर जलाइन्छ । यद्यपि सरकारी केही वर्ष पहिले नै यो परम्परामा बन्देज लगाएको छ । तर मानिसहरु आफ्नो यो परम्परा छाड्न तयार छैनन् । अहिलेपनि प्रथाको नाममा महिलाहरु आफ्नो औँला काट्न बाध्य छन् । हेरौँ यो समुदायका केही झलकहरु

dani-tribes-traditions-10dani-tribes-traditions-6_dani-tribes-traditions-7_dani-tribes-traditions-5_

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment