Comments Add Comment

‘झिल्के’को प्रतिक्षामा करिश्मा, करिअरमा लाग्यो ब्रेक

Karishma Shrestha (1)
चलचित्र ‘लभ-सब’ युटुबमा पनि आइसकेको छ । तर, यो चलचित्रकि नायिका करिश्मा श्रेष्ठको करिअर पनि रोकिएको छ । यसपछि उनले प्रेमी सलोन बस्नेतसँग चलचित्र ‘झिल्के’मा काम गरिन् । जसलाई निर्देशक शोभित बस्नेतले निर्देशन गरेका हुन् । कुनै समय चलचित्र चाडो बनाएर चाडो रिलिज गर्ने शोभित अहिले पछाडि छन् ।

करिश्माको हातमा अरु अफर छैनन् । उनी चलचित्रका विभिन्न कार्यक्रममा त पुग्छिन्, तर उनले नै अभिनय गरेको चलचित्र भने बजारमा आएको छैन ।
Karishma Shrestha (3) Karishma Shrestha (4) Karishma Shrestha (7)
यी सुन्दरीको चर्चा अहिले सलोन बस्नेतकी प्रेमिकाकोे रुपमा मात्र हुने गरेको छ । ‘झिल्के’ रिलिज भएको खण्डमा, यीनको करिअरमा देखिएको जाम, खुल्थ्यो कि ?Karishma Shrestha (6)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment