Comments Add Comment

जिउलाई रबरझैँ बेर्न सक्दछन् १३ बर्षका यी बालक (फोटोफिचर सहित)

aditya-kumar-jangum2कतिपय मानिसमा विलक्षण प्रतिभा नै हुन्छ । भारतको एक किशोर आदित्य कुमार जंगम आफ्नो यहीँ क्षमताका कारण सानै उमेरमा चर्चित बनेका छन् ।

भारतको महाराष्ट्रस्थित रत्नागिरी गाउँमा बस्ने जंगमले आफ्नो शरीर रबरझैँ गरी जुनसुकै आकारमा मोड्न सक्दछन् । यतिसम्म की उनले आफ्नो जिउ मोडेर खुट्टाले मुखमा ब्रस गर्न पनि सक्दछन् ।

जंगमको यस्तो अवस्थालाई चिकित्सा भाषामा  हाइपरमोबिलिटी भनिन्छ । वैदिक कालमा ऋषिमुनीहरुले निरन्तर योगा तथा साधनबाट यस्तो क्षमता प्राप्त गर्दथे ।

आदित्य आफ्नो टाउकोलाई १६० डिग्रीमा घुमाउन सक्दछन् । आफ्नो यो क्षमताको श्रेय उनी आफ्ना गुरु मंगेश कोपकरलाई दिन्छन् । कोपकरले आदित्यजस्तै २०।३० जना बच्चालाई तालिम दिन्छन् । तर आदित्यको जस्तो जिउ मोड्न कसैले सक्दैन ।

यस्तो क्षमताका कारण उनी आफ्ना साथीभाइ माझ सर्पमान्छेको नामले परिचित छन् । हेरौँ आदित्यका अनौठा पोज

aditya-kumar-jangum_6 aditya-kumar-jangum_5 aditya-kumar-jangum_3 aditya-kumar-jangum_

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment