Comments Add Comment

आइफोनको लोभमा यसरी नांगिइन् युवती (फोटोफिचर सहित)

underwear 4भनिन्छ आफुलाई धेरै मन परेको कुरा पाउनका लागि मानिस जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । यहीँ कुरालाई प्रमाणित गर्दै एक युवतीले आइफोन पाउनका लागि आफुले लगाएका लुगा खुलेआम फुकालेर अर्धनग्न बनिन् । यसरी नांगेझार हुँदा पनि ती युवतीमा कुनै लाजशर्म थिएन । उल्टै आइफोन प्राप्त गरेको खुसी थियो ।

घटना रुसको हो । रुसका एक ब्लगरले ती युवतीसँग सोधे की उनले आइफोन पाउनका लागि के सम्म गर्न सक्छिन् ? आइफोन पाउनका लागि आफु जुनसुकै हदसम्म जान सक्ने ती युवतीले बताइन् । ब्लगरले कपडा फुकाल्न आग्रह गरे ।  जवाफमा उनले बीच सडकमा आफ्ना बाहिरी वस्त्र फुकालिन् र जिउमा मोटर आयल खन्याइन् । आइफोनका लागि नांगिने ती युवतीको नाम सेनिया रहेको बताइएको छ ।

underwear 5उनको यो रोमान्चक स्टन्ट सोसल मिडियामा खुबै भाइरल बनेको छ ।

ब्लगर दिमित्री शिलोभले एक सामाजिक प्रयोगका रुपमा क्रास्नोयास्र्क क्राइ सहरका सडकहरुमा युवतीहरुलाई उनीहरु आइफोनका लागि कुन हदसम्म जान सक्छन् भनेर सोधेका थिए । त्यसमध्ये १० जना महिलाले सित्तैमा आइफोन पाइन्छ भन्दैमा आफुहरु कुनैपनि यौनिकतारुपी कार्य गर्न राजी नहुने बताए ।

underwear 1 underwear 2 underwear 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment