Comments Add Comment

गजलः सपना

सपनाहरु पुरा गर्ने थियो कत्रो धोको ।
नगए नि रहन्छौं हामी नाङ्गो अनि भोको ।

prakash samirइराकमा १२ जना बाह्रै पाकिस्तानमा
कस्ले देख्छ, यता वरै नेपाल आमा रोको ।

रोकिदेउन सरकार विन्ती विदेशिनबाट
हाम्लाई छोयो, तिम्लाई अझैं छ कि छैन छोको ।

सपनाहरु पुरा गर्ने थियो कक्रोे धोको ।
नगए नि रहन्छौं हामी नाङ्गो अनि भोको ।

अध्यक्ष, गोधुंली साहित्यिक प्रतिष्ठान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment