Comments Add Comment

स्टेजमा सुन्दरी साहाना

Sahana Bajracharya (5)
सन् २०१० मा आयोजित ‘मिस नेपाल’मा फस्ट रनरअप भएपछि मोडल साहाना बज्रचार्यले चर्चा पाइन् । सौन्दर्य प्रतियोगीतबाट चर्चा पाउने धेरै सुन्दरी चलचित्रको पर्दामा देखिन्छन् । तर, साहानाले चलचित्र खेलेकी छैनन् ।

साहानाको डिमाण्ड अहिले स्टेज कार्यक्रम संचालन गर्नमा धेरै देखिन्छ । साहानाले केहि हप्ता अगाडि काठमाण्डौमा आयोजना गरिएको ‘अमरपन्छी’ कार्यक्रम पनि संचालन गरेकी थिइन्, तर उनको आलोचना धेरै भयो । बेला-बेलामा स्क्यान्डलमा फसेपनि साहानाको स्टेज क्रेज भने घटेको छैन । Sahana Bajracharya (4) Sahana Bajracharya (6)
पहिरनका बिषयमा पनि साहाना चुजी छिन् । चलचित्रका प्रिमियर हुन् या कार्यक्रम संचालनमा नै किन नहोस्, उनले लगाउने पहिरनले सबैको ध्यान खिचेेको पाइन्छ । Sahana Bajracharya (1) Sahana Bajracharya (8)

तस्विरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment