Comments Add Comment

कश्मीरमा चरमपन्थी आक्रमण, ८ जवानको मृत्यु

kashmir

११ असार, काठमाडौं । भारत प्रशासित कश्मीरको पुलपामा जिल्लामा भएको चरमपन्थी आक्रमणमा सीआरपीएफका ८ जवानको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार २८ जना घाइते भएका छन् । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment