Comments Add Comment

पेम्बा र गीता ‘मोडेल अफ इरा’

model era
‘मोडेल अफ इरा’को उपाधी पेम्बा तामाङ र गीता बिष्टले जितेका छन् । क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको कार्यक्रममा पेम्बाले केटातर्फ उपाधी जित्दै गर्दा निकोलस अर्याल फस्ट रनरअप र विवेक नाथ सेकेन्ड रनरअप भए । _MG_9005 _MG_9108 1 (1) 1 (2) 1 (3) 1 (4)
यस्तै, यूवतीतर्फ भने गीता बिष्टले ताज लगाउँदा निशा खड्का फस्ट रनरअप र ज्यास्मिन प्रजापति सेकेन्ड रनरअप भइन् । क्रिजोना  ग्रुपले हरेक बर्ष यो प्रतियोगीता आयोजना गर्दै आएको छ ।

लोभिन अन्सारी र असिम श्रेष्ठ मुख्य आयोजक रहेको यो प्रतियोगीतालाई ज्यास्मिन डंगोलले संयोजन गरेकी थिइन् । इभेन्ट संयोजन पिंकी जोशीले गरेकी थिइन् । _MG_9218 1 (5) 1 (6) 1 (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment