Comments Add Comment

महाराजगञ्जमा नयाँ सज्जासहित अत्याधुनिक सामसुङ प्लाजा

Samsung-Plaza-Maharajgunj
१२ असार, काठमाडौं । सामसुङको नेपाली बिक्रेता हिम इलेक्ट्रोनिक्सले महाराजगञ्जमा नयाँ साजसज्जा सहित समसुङ डिजिटल प्लाजा खोलेको छ । समसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले समाउन उपलब्ध गराउनसुविधा सम्पन्न डिजिटल प्लाजा खालेको बताइएको छ ।

डिजिटल प्लाजामा सामसुङका सबै उत्पादनहरु बिक्रीमा राखिएको छ । जसमा कर्भ टिभीहरु, एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रवेभ ओभन तथा मोबाइल फोनहरु रहेका छन् ।

हिम इलेक्ट्रोनिक्सले काठमाडौं उपत्यकाभित्र ८ वटा र बाहिर ४ वटा गरेर १२ वटा सामसुङ प्लाजा खोलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment