Comments Add Comment

जब दीपाको ओठमा प्रियंकाले लिपिष्टिक लगाइदिइन्

deepa and priyanka
जब, हाँस्य अभिनेत्री दीपाश्री निरौला र नायिका प्रियंका कार्की भेट्छन्, दुबैले एक अर्काप्रति अथाहा प्रेम देखाउँछन् ।

लगातार २ चलचित्रमा काम गरेपछि दीपा र प्रियंकाविचको आत्मियता बढेको हो । दीपाश्री निरौलाले निर्देशन गरिरहेको चलचित्र ‘छक्का पन्जा’को सेटमा पनि यस्तै दृश्य देखियो ।

छायांकन सेटमा जब दीपा पुगिन्, प्रियंका टेक दिइरहेकी थिइन् । सो समयमा उनीहरुले आत्मियता साट्न सकेनन् । तर, जब टेक सकियो दीपा र प्रियंकाको आत्मियता झल्कियो ।
दीपाले प्रियंकालाई लिपिष्टिक लगाइदिन भनिन्, नायिका कार्कीले भने मेकअप दीपाको आग्रहलाई मानिन् । deepa and priyanka prem
चलचित्रमा श्रृङ्गारको जिम्मा लिएकी विपना बस्नेत छेउमै थिइन् । तर, दीपालाई नायिका नै प्यारो बनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment