Comments Add Comment

‘सुन्तली’ बनेकि हट सुरजनी

surjani kc (6)
साउन २१ गते नायिका सुरजनी केसी ‘सुन्तली’ बनेर भाग्न तयार छिन् । उनलाई ‘झिल्के’ले भगाउने तयारी गरेका छन् ।

ऋषिराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्के’ले मा यी सुन्दरी देखिनेछिन् । आचार्यले नै निर्देशन गरेको अघिल्लो चलचित्र ‘सपना तिम्रो मेरो’मा पनि सुरजनी देखिएकी थिइन् । तर, सो चलचित्रमा केसीको खासै चर्चा भएन ।  surjani kc (1) surjani kc (2)
सार्वजनिक कार्यक्रममा समेत खुलेका पहिरन लगाएर पुग्ने सुरजनी आफूलाई हट नायिका भन्न रुचाउँछिन् । उनले यो चलचित्रमा आफू शिर्ष भूमिकामा भएकाले पनि ठूलो आशा गरेको बताइन् । surjani kc (5) surjani kc (7)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment