Comments Add Comment

सन्नी लियोनी काठमाडौंमा (फोटो फिचरसहित)

Sunny Leone in Nepal (1)

काठमाडौं । बलिउड नायिका सन्नी लियोनी नेपाल आएकी छिन् । उनी एक पार्टीमा सहभागी हुन नेपाल आएकी हुन् ।

सन्नीले आफू नेपाल आउन लागेको जानकारी ट्विटरमार्फत दिएकी थिइन् । सन्नीले एक घन्टा अगाडि नै प्लेनमा बसेको फोटो राख्दै नेपाल आउन लागेको जानकारी दिएकी थिइन् । उनले ट्विटरमा नेपाल जान पाउँदा उत्साहित भएको बताइन् ।

Sunny Leone in Nepal (2)

सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । यहि, प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन उनी नेपाल आएकी हुन् ।

सन्नीको यो तेश्रो नेपाल भ्रमण हो । आफूलाई नेपाल खुबै मनपर्ने सन्नीले बताउँदै आएकी छिन् ।

Sunny Leone in Nepal (4)

Sunny Leone in Nepal (3)

तस्वीर: कविन अधिकारी/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment