Comments Add Comment

बाबुरामको प्रस्तावः तीन वटै चुनाव एकैचोटि गरौं

Baburam-bhattrai

१६ असार, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन वटै चुनाव एकै पटक गर्नु पर्ने बताएका छन् । स्थानीय निकाय पुनःसंरचनासम्वन्धी आयोगको काम सकेर सीमांकन पुनःसंरचना गरेपछि चुनाव गर्नु पर्ने उनले बताए ।

[sam_list]  बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मंसिर, चैत वा अर्को वर्ष जहिले चुनाव गरेपनि नयाँ शक्ति तयार रहेको बताए ।

स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नु पर्ने भन्दै उनले यसले खर्च पनि कम हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment