Comments Add Comment

एमालेको बजेट अभिमुखीकरण कार्यक्रम स्थगित

UML Party Office Dhumbarahi१६ असार, काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयद्वारा यही असार १८ गते सातवटै प्रदेशमा आयोजना गरिएको आव २०७३/७४ को नीति तथा कार्यक्रम र बजेटसम्बन्धी अभिमुखीकरण कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी गराइएको छ ।

असारको चौथो हप्ता प्रत्येक जिल्ला सदरमुकाममा गर्न तय गरिएको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम भने पूर्ववत् रहेको र सम्बन्धित जिल्ला कमिटीलाई उपयुक्त समय छनोट गरेर कार्यक्रम सम्पन्न गर्न आह्वान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment