Comments Add Comment

रौतहटमा चटयाङ लागेर २ को मृत्यु, १ घाइते

chatyang-lighting

१७ असार, रौतहट । चटयाङ लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ परेको बहीबार साँझ चट्याङ लागेर रौतहटको इनरवारी ४ का १३ वर्षीय सरोज महतो र १५ वर्षीय रामसागर महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ साढे सात बजेतिर दुबै जना घर नजिकैको खेतमा रहेको बेला चटयाङ लागेको थियो ।

सोही स्थानमा रहेकी कान्छी देवी भने चट्याङ लागेर सामान्य घाइते भएकी जिल्ला प्रहरी कार्यालये रौतहटका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment