Comments Add Comment

२२ करोडमा एक छाक खाना

एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् । अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् ।

rich-people-services_hotel_singapur
एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्ने होटल

उनीहरुले धनाढ्यलाई मात्र सेवा दिन्छन् र सर्वसाधारणहरु त्यसको सेवा लिने हिम्मत नै गर्दैनन् ।

तपाइँले होटेलमा एक छाक खाना डिनरको कति सम्म तिर्नुपर्ला  ? भन्ने कल्पना गर्नुहुन्छ ?

एक छाक डिनरको २२ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कल्पना गर्नै गाह्रो पर्छ ।

तर सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।

उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन ।

डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ । खानपिन सँगै त्यहाँ जोडीहरुलाई हावा तथा पानीको यात्रा समेत गराइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment