Comments Add Comment

भारतीय वायु सेनाको विमान सम्पर्कविहीन

७ साउन, काठमाडौं । एक फौजी मालवाहक एएन ३२ विमान वेपत्ता भएको भारतीय वायु सेनाले पुष्टि गरेको छ ।

Planeविमानको खोजी जारी छ । हराइरहेको उक्त हवाई जहाजमा कम्तिमा २९ जना सवार थिए ।

विमानले शुक्रबार विहान स्थानीय समय अनुसार ८ बजे चेन्नईबाट पोर्ट ब्लेयरका लागि उडान भरेको थियो । र, साढे ११ बजे पोर्ट ब्लेयर पुग्नु पर्ने थियो ।

तर, त्यहाँ नपुग्दै सम्पर्क विच्छेद भएको र विमानको खोजी भइरहेको भारतीय वायु सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment