Comments Add Comment

पुलको पिल्लर बगेपछि आवतजावतमा कठिनाइ

biridge८ साउन, पोखरा। लगातारको भीषण वर्षासँगै आएको बाढीले कास्कीको भदौरे तमागी गाविस ठूलाखेतमा बग्ने खहरे खोलामाथि बनेको झोलुङ्गे पुलको एउटा पिल्लर बगाको छ । पिल्लर बगाएपछि स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ ।

पुलको पिल्लर बगाएपछि भदौरे तमागी, चापाकोट र कास्कीकोटका बासिन्दालाई आवतजावतमा कठिनाई भएको पुल निर्माण समितिका अध्यक्ष विष्णु दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment