Comments Add Comment

संसदमा माइक काटिएको हरिबोलले थाहा पाएनन्

haribol gajurel८ साउन, काठमाडौं । पूर्व कृषि मन्त्रीसमेत रहेका माओवादी नेता हरिबोल गजुरेल संसदमा बोलिरहेका थिए, समय सकिएपछि उनको माइक काटियो । तर, उनले माइक काटिएको थाहा पाएनन् र निरन्तररुपमा बोलिरहे ।

माओवादी नेता गजुरेलले प्रधानमन्त्री केपी ओलीको कडा आलोचना गर्दै आफ्नो पार्टीले यसअघि नै असन्तुष्टिका कुराहरु लेखेर दिएको तर नसच्याइएको गुनासो गरे ।

आफूहरु सरकार छाडेर जान र गठबन्धन तोड्न इच्छुक नहुँदा नहुँदै प्रधानमन्त्रीको कार्यशैलीले गर्दा बाहिरिनुपरेको र अविश्वासको प्रस्ताव ल्याउनुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment