Comments Add Comment

राष्ट्रपति भण्डारी राजनीतिक परामर्शमा, दलका नेताहरुलाई भेट्दै

Bidhya-Bhandari९ साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राजनीतिक परामर्श सुरु गरेकी छन् ।

सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदानको तयारी भइरहेका बेला राष्ट्रपति भण्डारीले राजनीतिक परामर्श थालेकी हुन् ।

राष्ट्रतिले आइतबार विहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेकी छन् । शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ ।

अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिलाई भेट्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment