Comments Add Comment

कवाली दुईसय करोड क्लबमा

Kabali-New-Stills-_2_मुम्बई । रजनीकान्त अभिनित तमिल फिल्म ‘कवाली’ दुईसय करोड क्लबमा सामेल भएको छ । टे्रड एनालिष्ट त्रिनाथको भनाई अनुसार ‘कवालीले पाँच दिनमा विश्वभरवाट दुईसय करोड कमाई गरेको थियो’ ।

उक्त चलचित्रले भारतमा मात्रै पहिलो सातामै सयकरोड बढी कमाई गरेको थियो । त्रिनाथका अनुसार पहिलो साता फिल्मले १२८ करोड कमाई गरेको थियो’ दक्षिण भारतीय फिल्मका लागि आफैंमा सान्दार सुरुवात हो ।

पा रंजीत निर्देशित तमिल फिल्म ‘कबाली’ हिन्दी तेलुगु, मलायम लगायतका भाषामा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment