Comments Add Comment

डा. गोविन्द केसीको बिरोधमा बानेश्वरमा प्रदर्शन

doctor rally (1)

१२ साउन, काठमाडौं । शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसी र सरकारबीच भएको सम्झौताको बिरोधमा निजी मेडिकल सञ्चालकहरुले बानेश्वरमा र्‍याली निकालेका छन् ।

doctor rally (2)

आफुहरुको सहमतिविना गोविन्द केसीसँग सरकारले सम्झौता गरेको भन्दै गम्भीर आपत्ती जनाएको निजी मेडिकल कलेसको साझा संस्था एशोसियसन अफ प्राइभेट मेडिकल कलेजको अयोजनामा गरिएको बिरोध र्‍याली माइतीघर मण्डलाबाट सुरु भएर बानेश्वरमा सकिएको थियो ।

doctor rally (8)

निजी क्षेत्रलाई धराशायी बनाउने उद्देश्यले गरिएको सम्झौताको बिरोध र समावेशीताको आधारमा अगाडि बढ्न सरकारलाई दवाव दिन भन्दै उनीहरुले र्‍याली गरेका हुन् ।

चिकित्सा क्षेत्रलाई व्यवस्थित बनाउन भन्दै आमरण अनशनमा बसेका चिकित्सक गोविन्द केसीसँग सरकारले गएको सोमबार चारबुँदे सम्झौता गरेको थियो ।

doctor rally (7)

doctor rally (10)

doctor rally (5)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment