Comments Add Comment

जब कुखुराको अण्डाभित्र मानिसको विर्य मिसाइयो… (भिडियो सहित)

inject-egg
मानिसको दिमागमा पनि प्रायः अनेक प्रकारका खुराफाती आइडिया तथा प्रयोग गर्ने इच्छा जाग्दछ । एउटा यस्तै अनौठो प्रयोग एक व्यक्तिले गरे ।

रसियाका एक व्यक्तिले कुखुराको अण्डामा आफ्नो विर्यलाई सुइमार्फत हाले । यसो गरेर एउटा होमुनुकुलस बनाउन चाहन्थे ती व्यक्ति ।

होमुनुकुलस भनेको ल्याटिन शव्द हो जसको अर्थ सानो मानिस अर्थात् सुक्ष्म मानव भ्रुण भन्ने हुन्छ । १६ औँ सताब्दीमा यो शव्द रसायनशास्त्रमा निकै लोकप्रिय थियो र १९ औँ सताब्दीमा पनि आख्यानमा यो लोकप्रिय बन्यो । ऐतिहासिक रुपमा होमुनुकुलस शव्द निकै सानो मानिसलाई जनाउन प्रयोग गरिन्थ्यो ।

जब उक्त रसियन व्यक्तिले कुखुराको अण्डाभित्र आफ्नो विर्य सुइमार्फत हाल्यो तब त्यसको नतिजा निकै अनौठो आयो । जुन डरलाग्दो पनि थियो । तपाइँ यो भिडियो हेरिसकेपछि निकै अनौठो महसुस गर्नुहुनेछ । सम्हालिएर हेर्नुस् त भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment