Comments Add Comment

डा. केसी समर्थकसँगै सडकमा उत्रिए, हेर्नुस् ९ तस्वीर

dr kc rally (11)

१५ साउन, काठमाडौं । १६ दिन आमरण अनसनमा बसेका डा. गोविन्द केसी आफ्ना समर्थकसँगै सडकमा उत्रिएका छन् ।

केसी अनसनमै रहेका बेला उनीका समर्थकहरुले सडक प्रदर्शन गर्दै आएका थिए । सरकारसँग चारबुँदे सहमति भएपछि डा. केसीले साउन ९ गते असनस तोडे ।

अनसन तोडेको पाँचौं दिन शनिबार डा. केसी पनि समर्थकसँग सडकमा उत्रिएका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्र पुगेर कोणसभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै डा. केसीले लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई आग्रह गरेका छन् ।

dr kc rally (10)

dr kc rally (1)dr kc rally (2)dr kc rally (4)dr kc rally (6)dr kc rally (7)dr kc rally (12)

dr kc rally (8)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment