Comments Add Comment

केकी अधिकारी ग्राजुएट, भन्छिन्-आमाको सपना पूरा गरेँ

ke ki adkakari  (1)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले एमबीएमा ग्राजुएसन गरेकी छन् । अधिकारी व्यवस्थापन विषयमा एमबीए गर्दै दीक्षित भएकी हुन् ।

राजधानीको अनामनगरस्थित प्रेसिडेन्सल कलेजबाट उच्चशिक्षा हासिल गरेकी केकीले उपराष्ट्रपति नन्दबहादुर पुनबाट ग्राजुएसनको प्रमाणपत्र लिएकी हुन् ।

ke ki adkakari  (12)

दीक्षित भएपछि केकीले उच्चशिक्षा हासिल गरेको हेर्ने आमाको सपना पूरा गरेको भन्दै खुसी व्यक्त गरेकी छन् ।

दीक्षान्त समारोहलार्इ सम्बोधन गर्दै उनले अमिताभ बच्चनका बुबाले खेलेको कविता स्मरण गर्दै उनले कोशिस गर्नेहरु कहिल्यै नहार्ने बताइन् ।

ke ki adkakari  (15)

ke ki adkakari  (11)ke ki adkakari  (22)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment