Comments Add Comment

१३ तस्बिरमा हेर्नुहोस् अनमोलकी हिरोइन अदिती

Aditi Budhathoki (9)
चलचित्र ‘कृ’मा नायक अनमोल केसीसँग रोमान्स गर्ने भएपछि मोडल अदिती वुढाथोकी अहिले सर्वाधिक चर्चामा छिन् । सोमबार अनलाइनमा समाचार सार्वजनिक भएसँगै उनी सर्वाधिक खोजिएकी पात्र पनि हुन् ।
Aditi Budhathoki (2) Aditi Budhathoki (3) Aditi Budhathoki (4) Aditi Budhathoki (5) Aditi Budhathoki (6) Aditi Budhathoki (7) Aditi Budhathoki (8)
मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् । अदितीले पनि सामाजिक संजालमार्फत आफूले नयाँ करिअर सुरु गर्न लागेको लेखेकी छिन् ।

बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न सक्ने अड्कलबाजी पनि सुरु नभएका होइनन् । Aditi Budhathoki (10) Aditi Budhathoki (11) Aditi Budhathoki (12) Aditi Budhathoki (13)

तस्विरः अदितीकाे फेसबकुबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment