Comments Add Comment

वेनिशाको ‘सेक्सी’ फिगर, भन्छिन्-‘जीमको कमाल’

benisha hamal hot (4)
नायिका वेनिशा हमालको पहिरनदेखि फिगरमा आएको परिवर्तनलाई चलचित्रकर्मीदेखि पत्रकारले नजिकबाट देखिरहेका छन् । चलचित्र क्षेत्रमा प्रवेश गरेको केही बर्ष वेनिशाको फिगर, पहिरनले खासै लाइमलाइट पाउदैनथ्यो । सफ्ट भूमिका र सफ्ट पहिरनले वेनिशालाई अन्य नायिकाको अगाडि फिक्का बनाइदिन्थ्यो ।

तर, ग्ल्यामरको दुनियाँमा सफ्ट शैलीले चर्चा हुदैन भन्ने उनले बल्ल वुझ्न थालेकी छिन् । उनको पहिरन अहिले खुल्न थालेका छन् । वुटिकका पहिरन उनका लागि पनि प्रिय बनिरहेका छन् । benisha hamal hot (2) benisha hamal hot (5) benisha hamal hot (6)
दैनिक जीम जाने गरेकी वेनिशा यसलाई जीमकै कमाल भन्छिन् । जीम गएपछि आफ्नो फिगर पनि आकर्षक देखिएको उनको वुझाई छ । चलचित्रकर्मीले फिगर र पहिरनलाई लिएर गरेको कमेन्टले उनी फुरुङ्ग छिन् ।

वुधबार बेलुकी चलचित्र ‘वीर विक्रम’को प्रिमियरमा उनी लाइमलाइटमा रहिन् । माथि केही खुलेको वन पिस पहिरनमा पुगेकी वेनिशाका फिगर पनि आकर्षक देखिएको थियो । यसैले, क्यामेराका क्लिकले उनलाई पछ्याएका थिए । benisha hamal hot (8) benisha hamal hot (10) benisha hamal hot (15) benisha hamal hot (16)
चलचित्र ‘ब्लाइन्ड रक्स’मा काम गर्ने भएपछि वेनिशा र निर्देशक मिलन चाम्सको निकटता पनि देखिएको छ । यसैले, उनी आफ्नो नयाँ प्रोजेक्टका निर्देशक चाम्सको चलचित्रलाई शुभकामना दिन हल पुगेकी हुन् ।

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment