अनलाइनखबरमा शनिबार बाहेक हरेक दिन प्रकाशन हुने ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामीले नायिका शिल्पा पोख्रेलको विशेष खुलासा प्रस्तुत गर्दैछौ । निर्माता छविराज ओझाले चौथो बिहे गर्ने तयारी गरिरहँदा शिल्पाले हरियो वत्ती बालिदिएकी छिन् ।
मोडल तथा नायक पल शाहको प्रेमको समाचारले खाना नै नखाने यूवती पनि रहेछन् । उनै पल नायिका नम्रता श्रेष्ठसँग काम गर्न हुरुक्क छन् । साथमा हलिउड र बलिउडका विशेष र रोचक सामाग्री । हेर्नुहोस् आजको मनोरञ्जन भिडियो समाचारः