Comments Add Comment

घोडाको क्रिम लगाउँछिन् यी अभिनेत्री, तर किन ?

khlone kardashina hot
अधिकांश, नायिका तथा मोडल सुन्दर देखिनका लागि विभिन्न उपाय अपनाउछन् । सुन्दरतालाई जती बर्षसम्म टिकाउन सक्यो, करिअरले पनि त्यही अनुसारको मोड लिएको हुन्छ ।

तर, एक रियालिटी स्टार तथा मोडल यस्ती छिन् जो आफ्नो सुन्दरताका लागि घोडाको क्रिम लगाउँछिन् । घोडाको खुरको लागि प्रयोग हुने क्रिम आफूले लगाउने गरेको क्लोई कार्दशियन भनाई छ ।

उनका अनुसार यो क्रिम सधै नै उनले लिएर हिड्ने गरेकी छिन् । यो क्रिमले उनको अनुहारको चमकता बढाएको छ । उनले आफ्नो वेवसाइटमा लेखेकी छिन्-‘यो कुनै हैरानको कुरा होइन । यो क्रिमलाई घोडाको खुरमा लगाइन्छ । तर, मेरो कमजोर छालाका लागि यो धेरै नै लाभदायक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment