Comments Add Comment

हिरोइनको हातमा कस्तो ‘ब्रासलेट’ ? जसले दर्शक तर्साउछ (भिडियो समाचार)

rajani and malaika
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज पनि हामीले केही यस्ता रोचक प्रस्तुती समावेश गरेका छौ । चलचित्र ‘कुम्भकरन’को निर्माण हुने पक्का भएको छ । नीशा अधिकारी, गौरव पहारी जस्ता कलाकार चलचित्रमा देखिनेछिन् ।

हाँस्य कलाकार दीपाश्री निरौलाको आज जन्मदिन, कस्तो हुँदैछ त उनको जन्मदिन ? चलचित्र ‘ब्रासलेट’की नायिका रजनी केसीलाई लाग्छ, जब उनले हातमा ब्रासलेट लगाउँछिन् तब चलचित्र हेर्दा दर्शक डराउँछन् । साच्चै, के रहेछ त्यस्तो डरलाग्दो कुरा ।

आइटम गल मलाइका अरोरा खानको पनि आज जन्मदिन हो । जन्मदिनमा उनका केही हट तस्बिर हामीले भिडियो समाचारमा प्रस्तुत गरेका छौ । साथमा अन्य रमाइला प्रस्तुतीको साथमा हेर्नुहोस् आजको भिडियो समाचारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment