Comments Add Comment

प्यूठानका बाढी पीडितलाई कोरियामा बस्ने नेपालीको सहयोग

Rapti-Samaj-Koria

८ भदौ, काठमाडौं । राप्ती समाज दक्षिण कोरियाले प्यूठानका बाढी पहिरो पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । समाजले दक्षिण कोरियामा दुई लाख ६२ हजार पाँच सय रुपियाँ संकलन गरेको थियो ।

समाजका निवर्तमान कोषाध्यक्ष खर्कबहादुर डाँगी, सचिव जनक पुन र सदस्य हिमाल भूसाल प्यूठान पुगेर राहत रकम हस्तान्तरण गरेका हुन् ।

डाँगीका अनुसार राहत रकम पीडितहरुको तर्फबाट प्रकाश जिसीले बुझेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment