Comments Add Comment

इटलीमा भूकम्पले निम्त्याएको विनाश, हेर्नुस् ७ तस्वीर

८ भदौ, काठमाडौं । मध्य इटालीमा केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका कारण थुप्रै गाउँहरु तहसनहस भएको छ । भूकम्पमा परि अहिलेसम्म कम्तिमा ७५ जनाको मृत्यु भइसकेको छ ।

१.

earthquake-rocks-Italy-5

धेरै मानिस भग्नावशेसभित्र पुरिएको आशंका गरिएको छ ।

२.

earthquake-rocks-Italy-4

मध्यरातमा आएको भूकम्पको तीव्रता ६.२ म्याग्निच्युड मापन गरिएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्बेका अनुसार भूकम्प इटालीयन शहर परुजा नजिकै जमिनबाट १० किलोमिटर भित्र थियो ।

३.

earthquake-rocks-Italy-2

४.

earthquake-rocks-Italy-6

५.

earthquake-rocks-Italy

६.

earthquake-rocks-Italy-1

७.

Italy-Earthquake-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment