Comments Add Comment

रेनशाको स्टाइल

renasha rai (1)
कोरियोग्राफर रेनशा वान्तवा राइलाई अहिले भ्याई नभ्याई छ । चलचित्रमा उनको कोरियोग्राफीलाई दर्शकले रुचाउन थालेपछि उनलाई लिएर काम गर्न थुप्रो ब्यानर लागिपरेका छन् । रेनशाको कोरियोग्राफी महंगो हुन्छ भनिन्छ । renasha rai (3) renasha rai (4)
तर, पनि उनले गीत अनुसार लोकेशन, पहिरन र स्टाइलमा भने ध्यान दिएकी हुन्छिन् । उनै रेनशा आफै पनि पहिरनमा खुबै सजग छिन् । सार्वजनिक कार्यक्रममा उनले लगाउने पहिरन नायिकालाई नै चुनौती दिने खालको हुन्छ । renasha rai (6) renasha rai (8) renasha rai (10)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment