Comments Add Comment

मेस्सीको गोल ‘युईएफए गोल अफ दि सिजन’ घोषित

messi_goal

९ भदौ, काठमाडौं । बार्सिलोनाका लिओनल मेस्सीको गोल युईएफए गोल अफ दि सिजन घोषित भएको छ ।

यूईएफए डट कमका युजरहरुको भोटका आधारमा मेस्सीले च्याम्पियन्स लिगमा रोमाविरुद्ध गरेको गोल उत्कृष्ट घोषित भएको हो । उनको गोलले ७३ हजार ३३१ अर्थात कुल मतको ३४ प्रतिशत पाएको छ ।

दोस्रो स्थानमा पोर्चुगलका रिकार्डिन्होको गोल रहृयो भने स्विट्जरल्याण्डका साकिरीको गोल तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment