Comments Add Comment

जब टेलर स्विफ्ट रातो टिसर्टमा सडकमा निस्किइन्

tyalor swift
हलिउडकी विश्व चर्चित गायिका हुन् टेलर स्विफ्ट । टेलर विश्वमै सर्वाधिक कमाई गर्ने सेलिब्रेटीको सूचीमा पनि पर्छिन् । उनै ट्रेलरलाई ट्विटर प्रयोगकर्ताहरुले विभिन्न कुराले ट्रोल गरिरहेका थिए ।

उनको पहिरन र शैलीमाथि ट्रोल भएको थियो । सायद, यसैले पनि होला वुधबार न्यूयोर्क शहरमा टेलर आकर्षक भएर निस्किइन् । रातो रंगको टिसर्टमा निकै आकर्षक देखिएकी टेलरले आफूलाई ट्रोल गर्नेहरुलाई गतिलो जवाफ दिइरहेकी थिइन् । tylor swift hot

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment