Comments Add Comment

लिभरपुल र टोटनहृयामले अंक बाँडे

Tottenham-Hotspur-vs-Liverpool

११ भदौ, काठमाडौं । इंग्लिस पि्रमियर लिग फुटबलमा लिभरपुल र टोटनहृयामले अंक बाँडेका छन् । शनिबार भएको खेलमा टोटनहृयामले लिभरपुलसँग १-१ को बराबरी खेलेको हो ।

टोटनहृयामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । ४३ औं मिनेटमा मिल्नरले पेनाल्टी गोल गरेका हुन् ।

तर, ७२ औं मिनेटमा ड्यानी रोसीले गोल गरेपछि टोटनहृयाम अंक खोस्न सफल भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment