Comments Add Comment

सर्पले टोक्दा किशोरीको मृत्यु

१२ भदौ, सल्यान । सल्यानमा सर्पले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।

cobra-snakeसल्यान शारदा नगरपालिका वडा न १४ च्याउखोला निबासी १६ वषिर्या मनुजा वि.क.को मृत्यु भएको हो ।

शनिबार दिउसो घरमै  सुतिरहेको अवस्थामा सर्पले टोक्दा  विकको मृत्यु भएको स्थानीय गुरु  केसीले जानकारी दिए ।

विकको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा घरमै ज्यान गएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment