Comments Add Comment

श्रृष्टीले ८ लाख मागेपछि धन्नै फिल्म फुत्किएन(भिडियो समाचार)

shristhi
एउटा चलचित्र हिट हुने वित्तिकै पारिश्रमिक उच्च माग्ने नायिकाको बाढी नै आएको छ । दोश्रो चलचित्र के हुने हो भन्ने सोचाइमा लाग्नु भन्दा पनि पारिश्रमिक बढाउनतर्फ नायिकाहरु लागेका छन् । नायिका श्रृष्टी श्रेष्ठले पनि यस्तै गर्दा धन्न चलचित्र हातबाट फुत्केन ।

आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी यो बाहेक गायक खेमराज गुरुङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि को-को पुगे ? यसको रिपोर्ट प्रस्तुत गर्नेछौ । साथमा अन्य विविध कुरा, हेर्नुहोस् ‘मनोरञ्जन भिडियो समाचार’ मा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment