Comments Add Comment

एमटीभी अवार्डमा हट किम, वियोन्स पनि के कम ?

kim (1)
आइतबार बेलुकी रेड कार्पेटमा हलिउडका सुन्दरीहरु आकर्षक पहिरनमा प्रस्तुत भए । हलिउडकी चर्चित गायिका वियोन्स, निक्की मिनाजदेखि रियालिटी स्टार किम कार्दशियन सुहाउँदो पहिरनमा उपस्थित भए । kim (2)
आइतबार आयोजना भएको ‘एमटीभी भीमास’को रेड कार्पेटमा उनीहरुको पहिरनमा उत्कृष्ट देखियो । यी ३ सुन्दरीले आफूलाई कसरी आकर्षक देखाउने भन्ने बिषयमा होडवाजी नै गरे । रेड कार्पेटमा सर्वाधिक धेरै किम र वियोन्स खुलेका थिए ।beonce (1) beonce (2)
किम क्लिभेज शो गर्दै रेड कार्पेटमा देखिइन् भने वियोन्स पारदर्शी पहिरन पनि आकर्षको केन्द्रमा रहन पुग्यो । nikki minaj (1) nikki minaj (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment