Comments Add Comment

स्विमिङ पूलमा नीशा सुनारको विकिनी अवतार

nisha sunuwar bikini (22)
नेपाल रहँदा नै एक चलचित्रमा हट शैलीमा नृत्य गरेकी थिइन् गायिका नीशा सुनारले । उनी साढे २ बर्ष अगाडि अमेरिका पुगिन् । अमेरिका पुगेर छोरीलाई जन्म दिएकी नीशा फेरि नेपाल आइन् ।

नेपाल आएपछि उनले एक तीज गीतको एल्बम पनि सार्वजनिक गरेकी थिइन् । तर, अमेरिका उड्न केही दिन मात्र बाँकी रहँदा यी विवाहित गायिकाले आफूलाई विकिनीमा उतारेकी छिन् । nisha sunuwar bikini (2) nisha sunuwar bikini (3)
‘नीशा नीशा’ बोलको आधुनिक शैलीको गीतमा उनी स्विमिङ पूलमा विकिनी लगाएर नृत्य गर्दै थिइन् । यो गीतको भिडियोलाई नीशाकै पति निर्देशक शंकर वीसीले निर्देशन गरेका हुन् । नीशाले अहिलेको जमाना नै हट भएकाले आफूले स्विमिङ पूलमा विकिनी लगाएको बताइन् । nisha sunuwar bikini (6) nisha sunuwar bikini (8)
यो गीत चाडै नै बजारमा आउने निर्देशक वीसीको भनाई छ । नीशाले आफू अमेरिका रहेतापनि समय-समयमा नेपाल आउने र गीतसंगीत बजारमा ल्याउने बताइन् । यो गीत सुटिङको भिडियो ‘अनलाइनखबर मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गर्नेछौ । nisha sunuwar bikini (17) nisha sunuwar bikini (18)

nisha sunuwar bikini (1)

तस्बिर: कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment