Comments Add Comment

ड्रोन उडाएको आरोपमा शेर्पा पक्राउ

१३ भदौ, ललितपुर । ललितपुरको सानेपामा अवैध रुपमा ड्रोन उडाएको आरोपमा प्रहरी एक युवकलाई पक्राउ गरेको छ ।

drone-cameraललितपुर उपमहानगरपालिका-२ सानेपास्थित इन्टरनेशनल क्लबमा अवैध रुपमा ड्रोन उडाइरहेको आरोपमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-१३ का ३१ वर्षीय सगुन शेर्पा पक्राउ परेका छन् ।

क्लबमा पल्सर बाइक टिभी रियालिटी सो भइरहेको समयमा ड्रोन उडाइएको थियो ।

शेर्पालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाडौंमा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment