Comments Add Comment

भिडियोमा हेर्नुहोस् नीशाको विकिनी मस्ती, किम पनि कती हट ?

nisha sunar and kim

अनलाइनखबरको मनोरञ्जन भिडियो समाचारमा आज हामी मोडल तथा गायिका नीशा सुनारको विकिनीमा खिचिएको एक गीतको दृश्य देखाउँदैछौ । ललितपुरको सानेपामा अवस्थित एक स्विमिङ पूलमा नीशा विकिनीमा किन यती साह्रो मस्ती गर्दैछिन् ?

साथमा पोखरामा नायिका नीता ढुंगाना र नायक जीवन लुइटेलको जोडीको रोमान्स लगायत हलिउड समाचार पनि समावेश छ । हेर्नुहोस्, आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment