Comments Add Comment

दुनियाकै सेक्सी महिला पुलिस, जसको हातबाट आफूलाई पक्राउन चाहन्छन् अपराधी

adrin calesger_german policeदुनियामा को मुर्ख होला, जसले आफुलाई कुनै पुलिसले पक्रियोस् भन्ने चाहन्छ । तर जर्मनीमा भने मानिसहरु भने एक जना पुलिस अधिकारीको हातबाट आफुलाई पक्राउन चाहन्छन् ।

भलै नपक्रिउन्, कम्तीमा ती पुलिसले आफुलाई नजर त लगाइदिउन् भन्ने ठान्छन् ।

हो, जर्मनीकी वरिष्ठ प्रहरी आयुक्त एडि्रएन कोलेसजर यस्ती महिला प्रहरी हुन् जसको हातबाट आफुलाई पक्राउनका लागि अपराधीहरुबीचमा पनि हानथाप हुन्छ ।

कोलेसजरको सुन्दरतामा पुरुष अपराधीहरु समेत यति धेरै नतमस्तक छन् की उनको हातबाट पक्रिइने सपना देख्छन् ।

कतिपय सर्वसाधारण तथा जिन्दगीमा कहिल्यै अपराध नगर्नेहरुले पनि सानोतिनो गल्ती गरेर उनको हातबाट पक्रिने निहुँ खोज्दछन् । उनी ड्युटीमा खटिएको ठाउँमा कतिले नियम विपरित तिव्र गतिमा गाडी चलाउने, कतै गाडी ठोक्काइदिने जस्ता काम गर्दछन् ता की सो अभियोगमा ती महिला पुलिसले उनीहरुलाई पक्रियुन् ।

पदले वरिष्ठ अधिकृत भएपनि कोलेसजरको उमेर जम्मा ३१ व्र्षको छ । उनका सुन्दर तस्वीरहरु इन्स्टाग्राममा निकै चर्चित छन् । उनले दैनिकजसो आफ्नो तन्दुरुस्त तथा फिट जिउडालका फोटा इन्स्टाग्राममा अपलोड गर्छिन् । सोसल मिडियामा उनका एक लाखभन्दा धेरै फलोअर्स छन् ।

यी ३१ व्र्षे सुन्दरी पुलिसका २८ वर्षे ब्वायफ्रेण्ड पनि छन् र उनले ब्वायफ्रेण्डलार्इ भरपूर समय दिन्छिन् । जिमखानामा नियमित रुपमा धाउने उनले आफ्नो ढाड र हिपको स्वास्थ्यमा विशेष ख्याल गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment